2078-3-20
महान्यायाधिवक्ताको कार्यालय यु एन ओडीसि बाट संयुक्त रुपमा तयार भएको तेजाव सम्बन्धी सचेतना मुलक गित जिल्लाका स्थानीय एफ.एम.स्टेसनहरुमा बजाउनको लागि निर्देशन भएकोमा यस जिल्लाका स्थानीय रेडियो तादी १०५.५ मेघाहर्ज, रेडियो १०४.५ मेघाहर्ज र रेडियो त्रिशुली ८८.४ मेघाहर्ज मार्फत मिति २०७८।०३।०८ देखि पन्ध्र दिनको लागि प्रशारण भईरहेको छ ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न