पोष्टरहरु वितरण गरियो

samachar

2077-12-19

आज मिति २०७७।१२।१९ गते विहिबार जिल्ला सरकारी वकील कार्यालय नुवाकोटमा महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त हुन आएका बोक्सिको आरोप सम्ब्धि अपराध,तेजाव प्रयोग सम्बन्धी अपराध,घरेलु हिंसा सम्बन्धि अपराध,जबरजस्ती करणी सम्बन्धि अपराध र मानव बेचविखन सम्बन्धि अपराधका जनचेतना मुलक पोष्टरहरु ‍गैर सरकारी संस्थाहरु शक्ति समु्ह,कोसेली नेपाल,Red to room,संकल्प नेपाल र पत्रकार महासंघका नवदिप  श्रेष्ठ लाई यस कार्यालयका जिल्ला न्यायाधिवक्ता टेकराज भुसाल ज्यू बाट वितरण गर्ने  कार्य सम्पन्न गरियो ।


संलग्न जोडिएका विवरणहरु

download