samachar

2077-12-19

आज मिति २०७७।१२।१९ गते जिल्ला सरकारी वकील कार्यालय,नुवाकोटमा महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त हुन आएका  मानव बेचविखन सम्बन्धी अपराध,बोक्सि सम्बन्धी अपराध,तेजाव प्रयोग सम्बन्धी अपराध,जबरजस्ती करणी सम्बन्धी अपराध र घरेलु हिंसा सम्बन्धी अपराधका जनचेतना मुलक पोष्टरहरु विद्यालयहरुमा वितरण गर्नको लागि गैर सरकारी संस्थाहरु शक्ति समुह,संकल्प नेपाल, Read to room, कोसेली नेपाल र पत्रकार महासंघलाई यस कार्यालयका जिल्ला न्यायाधिवक्ता टेकराज भुसाल ज्यू बाट वितरण गर्ने‍ कार्य सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

download
समाचार

मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो


मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो


ईमेज साप्ताहिकमा प्रकाशित समाचार


समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०


मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न


मिति २०७८।११।२४ मा नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं.२ मा भएको समुदायमा सरकारी वकील कार्यक्रमको सम्बन्धमा स्थानिय त्रिशुली खवर पत्रिकामा प्रकाशित भएको छ ।


मिति २०७८।११।२४ गते नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. २ स्थित वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्बन्धी प्रकाशित समाचार