2078-11-18
उच्च सरकारी वकिल कार्यालय पाटनबाट स्विकृत भएको तेस्रो पञ्चवर्षिय रणनितिक योजनाको आ.व.२०७८/०७९ को वार्षिक कार्योजना क्र.स.५ संकेत नं. ५.१.४.७ मा उल्लिखित पीडितका अधिकार र कर्तव्यका बारेमा पीडितलाई जानकारी दिने सम्बन्धी कार्यसम्पादन सुचकमा प्रकाशन र प्रवाह निरन्तर गर्नुपर्ने भन्ने स्विकृत वार्षिक कार्ययोजना प्राप्त भएकोमा स्विकृत भए बमोजिम यस जिल्ला सरकारी वकील कार्यालय नुवाकोटले पीडितको अधिकार सम्बन्धमा स्थानीय पत्रिका त्रिशुली खवरमा मिति २०७८ फागुन १५ देखि प्रकाशन गर्न शुरु गरियो ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न