2079-4-3
मिति २०७९।०३।२२ गते जिल्ला सरकारी वकील कार्यालय नुवाकोटको सभाहलमा जिल्ला न्यायाधिवक्ता टेकराज भुसाल ज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न गरियो । बैठकमा सदस्यको रुपमा नुवाकोट जिल्लाका प्रहरी उपरिक्षक श्री राम प्रकाश शाह,जिल्ला प्रशासन कार्यालय नुवाकोका प्रतिनिधि श्नी सुरेश श्रेष्ठ,जिल्ला अस्पतालका श्री स्विकृति श्रेष्ठ,सदस्य सचिवमा श्री गोपाल दाहाल र विषेश उपस्थितिमा नुवाकोट जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश श्री उमेश प्रसाद लुईटेल,प्रमुख जिल्लाअधिकारी श्री नारायण प्रसाद रिसाल, प्रमुख कोष नियन्त्रक रामकृष्ण पुडासैनी, प्रहरी नायब उपरिक्षक श्री रुपक खड्का, प्रहरी निरिक्षक लक्ष्मी खड्काको उपस्थिति भएको थियो । बैठकमा अपराध अनुसन्धान अभियोजन,साक्षी परिक्षण,फैसला कार्यन्वयन र प्रभावकारी अभियोजन समेतमा प्रभावकारीताको सम्बन्धमा छलफल गरियो ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न