2078-9-1
मिति २०७८।०९।०१ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. २ स्थित सनसाईन होटलमा जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसाल ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोट जिल्ला अदालतका माननीय श्री जिल्ला न्यायधिश श्री उमेश प्रसाद लुईटैल विशेष अतिथिमा नुवाकोट जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख,जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी बेद प्रसाद अर्याल,कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख श्री राम कृष्ण पुडासैनी,प्रहरी उपरिक्षक श्री राम प्रकाश शाह, नुवाकोट जिल्ला वार एशोसेनका अध्यक्ष राजाराम थपलिया, पत्रकार महाशंघका अध्यक्ष श्री कपिलदेव खनाल, नेपाल वार एशोसियसनका पदाधिकारी तथा विद्दवान कानुन व्यवसायिहरुको उपस्थिति रहेको थियो ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न