मुलुकी अपराध (संहिता) ऐन,२०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले नयाँ व्यवस्था र सरकारी वकीलको भूमिका सम्बन्धी स्रोत सामाग्री ।

आर्थिक सामाजिक अपराधको प्रवृत्तिगत अध्ययन ।

जीउ ज्यान सम्बन्धी अपराधको प्रवृत्तिगत अध्ययन ।

संगठित अपराध सम्बन्धी कानुनको प्रभाव मूल्यांकन सम्बन्धी अनुसन्धानमूलक अध्ययन ।

सरकारी वकीलहरूको कार्य सम्पादनसँग सम्बन्धित विषयगत नजिरहरूको सार संक्षेप २०७४ ।