• जिल्ला सरकारी वकील कार्यालयकाे सम्बन्धमा जिज्ञासा, सुझाव, गुनासाे भएमा ०२६ ४६०११८, ९८५२०६०११६ वा ९८५२०१००१० मा सम्पर्क गर्नुहुन अनुराेध छ।

परिचय

अधिकारकाे प्रयाेग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार महान्यायाधिवक्ताको कार्यालय मातहतकाे यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।

जिल्लाकाे बारेमा

तेह्रथुम नेपालको प्रदेश नं १ मा पर्ने  सानाे पहाडी जिल्ला हो।  ३५४ मिटर देखि २,९६३ मिटर उचाईसम्म रहेकाे  यस जिल्लामा २०१८  सालमा  ग‍ प्लि काे रुपमा शँकर ध्वज जाेशी  नियुत्त भएपछि सरकारी वकीलकाे शुरुवात भएकाे पाइन्छ। हालसम्म ५१ जना सरकारी वकीलले कार्यथलाे बनाइसकेकाे कार्यालयमा जिल्ला न्यायाधिवक्त्ता १   सहायक  जिल्ला न्यायाधिवक्त्ता १  नायब सुब्बा १  खरिदार १  कम्प्युटर अपरेटर १   सवारी चालक १ र कार्यालय सहयाेगी ३ गरी ९ जनाकाे दरबन्दी रहेकाे छ।

 

 

 


फेरी भेटौँला कार्यक्रम सम्पन्न


सेवानिवृत एवम् अनिवार्य अवकास हुनु भएका नेत्र प्रसाद लिम्बु ज्युको बिदाई कार्यक्रम


छथर गा.पा.-२ स्थित सरस्वति मा.वि.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९/०१/०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मितिः २०७८।०६।१७ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरिएको


अनुसन्धान अधिकारी र सरकारी वकील बीचको छलफल ।


समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम म्याङलुङ नगरपालिका वडा नं. १ र २ को सभाहलमा सम्पन्न ।



समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न २०७६/८/४


कालिका मा.वि. मा  समुदायमा सरकारी वकील


भवन प्रगति अनुगमन तथा निरिक्षण


समुदायमा सरकारी वकील  कार्यक्रम छथरमा सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम तिनजुरे मा.वि. लसुनेमा


समुदायमा सरकारी वकील कार्यक्रम  साब्लामा सम्पन्न


अन्तरर्किया सम्पन्न


अर्धवार्षिक समिक्षा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


उच्च सरकारी वकील कार्यालयद्वारा अनुगमन


समुदायमा सरकारी वकील कार्यक्रम


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

पुरुषाेत्तम खतिवडा

स. जिल्ला न्यायाधिवक्ता

स्वीकृति भण्डारी

नायब सुब्बा/सूचना अधिकारी

दुर्गानारायण सुवेदी