2080-12-7
नेपाल सरकार निजामती सेवामा श्रेणी विहिन (पाँचौ स्तर) कार्यालय सहयोगी पदमा २७ वर्ष भन्दा बढि कार्यरत रही आफ्नो जिम्मेवारी एवम् कार्यमा पुर्ण बफादार भई महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा उक्त प्रशंसनीय एवम् अतुलनीय योगदान सँगै तपाई औपचारिक रुपमा सेवानिवृत तथा अनिवार्य अवकास हुनु भएकोमा तपाईको सफल कार्यकालको सराहना एवं उच्च मूल्याङ्कन गर्दै स-धन्यवाद सहित कदर एवं सम्मान गर्दछौँ । साथै तपाईको सु-स्वास्थ्य एवं दीर्घायु तथा सेवानिवृत्त जीवन सुख र शान्तिमय व्यतीत रहोस् भन्ने कामना गर्दछौँ ।
जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम परिवार
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।