2021-05-04

e-mail: dga.ttm@gmail.com फ्याक्स/ फोन नं.- ०२६-४६०११८
dgao.terhathum@ag.gov.np
जिल्ला सरकारी वकील कार्यालय
तेह्रथुम प्रदेश नं.१, नेपाल
लिलाम बिक्रीसम्बन्धी सूचना ।
(प्रथमपटक प्रकाशित मिति २०७८।०१।२१)
यस कार्यालयमा प्रयोगमा नरहेका विभिन्न पुराना कुर्सी, खाट, टेवल र दराज लगायतका जिन्सी मालसामानहरुको बोलपत्रको माध्यमबाट हाल जे-जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्याक्ति/फर्म/संस्था/ वा कम्पनीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालय म्याङलुङ नगरपालिका वडा नं. १, तेह्रथुममा आइपुग्ने गरी खरिद गर्न चाहेको मुल्य खुलाई रीतपुर्वक गोप्य सिलबन्दी प्रस्ताव पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
|
क्र.स. |
लिलाम हुने मालसामानको विवरण |
न्युनतम लिलाम मुल्य |
|
१. |
कुर्सी, खाट, टेवल र दराज लगायतका ३७ थान । |
रु.५,०००।- |
सर्तहरुः-
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
यस कार्यालयको आ.व. २०८१/८२ को असार मसान्त सम्मको प्रगती विवरण ।
असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
भदौ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन
साउन महिनाको मासिक प्रतिवेदन
मुद्धा तर्फको बार्षिक प्रतिवेदन २०८१/८२
असार महिनाको मासिक प्रतिवेदन २०८१/८२
आ.व.२०८२ असार मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ चैत्र मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ मंसिर मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन