2078-6-8
८ असोज २०७८, अनुसन्धान र अभियोजनलाई वस्तुनिष्ट र प्रभावकारी बनाउन अनुसन्धान अधिकारी र सरकारी वकील बीच मासिक छलफल गर्ने भनी महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजनामा तथा यस कार्यालयको वार्षिक कार्ययोजनाको क्रियाकलापमा समेटिएकोमा सोही बमोजिम अनुसन्धान र अभियोजनमा देखिएका समस्याहरु समाधान गरी अनुसन्धान र अभियोजनमा प्रभावकारीता ल्याउन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको मासिक छलफल सम्पन्न भएको छ । सो छलफलमा प्रमाण संकलनमा देखिएका समस्याहरुमा आजको छलफल केन्द्रित रहेको थियो । उक्त छलफलमा सरकारी वकील यस कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता गोविन्द प्रसाद हुमागाई, यस तेह्रथुम जिल्लाका प्रहरी निरीक्षकहरु श्री शेषकराम थन्दार, कोमल ठाकुर, मान प्रसाद श्रेष्ठ, देवीदत्त मोते, डिभिजन वन कार्यालय तेह्रथुमका सहायक वन अधिकृत सन्तोष कुमार चौधरी र जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब निरीक्षक श्री मोती बहादुर कटुवालको सहभागिता रहेको थियो ।
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।
माघ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
यस कार्यालयको आ.व. २०८२/८३ को पुस महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
पुस महिनाको मासिक प्रतिवेदन
मंसिर महिनाको मासिक प्रतिवेदन
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।