2081-8-2
यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत रहनुभएका सहायक जिल्ला न्यायाधिवक्ता श्री अनिल रेग्मी सरको काज सरुवा भई श्री जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा कार्यालयमा जान लाग्नु भएको अवसरमा यस कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा उहाँले यहाँ रहँदा मीठो बसाई सँगसँगै कार्यालयमा गर्नुभएको सेवा र पुर्याउनु भएको योगदानको सराहना एवं उच्च मूल्याङ्कन गर्दै स-धन्यवाद सहित कदर एवं सम्मान व्यक्त गर्दछौँ । आगामी दिनहरुमा तपाईको कार्यकाल अझ सफल, सक्षम, फलदायी एवं सार्थक रहोस् भन्दै व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवन सुखद अनि शान्तिमय व्यतीत रहोस् भन्ने कामना गर्दै यहाँको सु-स्वास्थ्य एवं दीर्घायु र सर्वत्र उन्नतीको हार्दिक शुभकामना सहित भव्य रुपमा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरियो ।
मिति: २०८१/०७/२५ गते
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।