2081-2-6
मिति २०८१/०२/०२ गते श्री जनज्योति मा.वि. फेदाप गा.पा.-१ सिम्ले तेह्रथुमको सभाहलमा जिल्ला सरकारी वकील कार्यालय तेह्रथुम द्धारा आयोजित समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने आपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न, अपराधको प्रभावकारी अनुसन्धान गरी अभियोजन गर्न र दोषीलाई सजाय दिलाई पीडितलाई न्याय प्रदान गरी समाजमा शान्ति सु-व्यवस्था कायम गर्नु फौजदारी न्याय प्रणालीको उद्देश्यको विषयमा करिव ९० जनाको उच्च सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संचालकको भूमिका यस कार्यलयका नायब सुब्बा श्री प्रमोद घिमिरेले निर्वाह गर्नु भएको थियो भने छलफलमा उठेका विषयहरुलाई सहायक जिल्ला न्ययाधिवक्ता श्री स्वीकृति भण्डारी र जिल्ला न्यायाधिवक्ता श्री पुरुषोत्तम खतिवडाले सम्बोधन गर्नुका साथै विषयबस्तुहरुको प्रस्तुति समेत गर्नु भएको थियो ।
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
यस कार्यालयको आ.व. २०८१/८२ को असार मसान्त सम्मको प्रगती विवरण ।
असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
भदौ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन
साउन महिनाको मासिक प्रतिवेदन
मुद्धा तर्फको बार्षिक प्रतिवेदन २०८१/८२
असार महिनाको मासिक प्रतिवेदन २०८१/८२
आ.व.२०८२ असार मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ चैत्र मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ मंसिर मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन