2075-11-11
अन्तरर्किया सम्पन्न
फागुन ४, तेह्रथुम जिल्ला आठराई गाँउपालीका भित्रका सामुदायिक वनका प्रतिनिधिहरु, ईलाका वन कार्यालयका कर्मचारीहरु, जिल्ला वन कार्यालयका कर्मचारीहरु विच समसामयिक विषय, वनको भावी योजना निर्माण, सरकारी वकीलको भुमिका सम्वन्धमा छलफल सम्पन्न भयो। सो अवसरमा गाँउपलीका सवै वडाहरुको प्रतिनिधित्व भएको थियो।

यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
यस कार्यालयको आ.व. २०८१/८२ को असार मसान्त सम्मको प्रगती विवरण ।
असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
भदौ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन
साउन महिनाको मासिक प्रतिवेदन
मुद्धा तर्फको बार्षिक प्रतिवेदन २०८१/८२
असार महिनाको मासिक प्रतिवेदन २०८१/८२
आ.व.२०८२ असार मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ चैत्र मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ मंसिर मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन