2075-9-30
यहि मिति २०७५/०९/२८ गते शनिवारका दिन उच्च सरकारी वकील कार्यालयद्वारा अाफ्ना मातहतका कार्यालय निरिक्षण गर्ने प्राबधान अनुशार उच्च सरकारी वकील कार्यालयका कार्यालय प्रमुख श्री मनाेजकुमार अाचार्य को नेतृत्वकाे टोलीले यस कार्यालयको अनुगमन गरेकाे छ। साे अवसरमा कार्यालयका कार्यहरु, निर्देशन दिने कार्य, कार्यालयकाे बस्तुस्थिति, निर्णय प्रकृया, अापसी समन्वय, भवन निर्माण कार्यकाे प्रगति , लेखा प्रणाली लगायत समग्र विषयबस्तु, मुद्दाकाे अवस्थाकाे वारेमा जानकारी लिई सुझाव समेत दिनुभयाे।
उत्त टाेलीले जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, तथा जिल्ला कारागार समेतकाे निरिक्षण गरि अावश्यक राय सल्लाह दिएकाे थियाे।
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।