2080-7-20
मिति २०८०/०६/२२ गते श्री सिंहबाहिनी मा.वि. तेह्रथुमको सभाहलमा जिल्ला सरकारी वकील कार्यालय तेह्रथुम द्धारा आयोजित समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने आपराधिक कृयाकलापहरुको नियन्त्रण गर्न, अपराधको प्रभावकारी अनुसन्धान गरी अभियोजन गर्न र दोषीलाई सजाय दिलाई पीडितलाई न्याय प्रदान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्नु फौजदारी न्याय प्रणालीको उदेश्य विषयमा करिव ८७ जनाको उच्च सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संचालकको भूमिका यस कार्यलयका नायब सुब्बा श्री दुर्गानारायण सुवेदीले निर्वाह गर्नु भएको थियो भने छलफलमा उठेका विषयहरुलाई सहायक जिल्ला न्ययाधिवक्ता श्री अनिल रेग्मीले सम्बोधन गर्नुका साथै विषयबस्तुहरुको प्रस्तुति समेत गर्नु भएको थियो ।
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।