2082-2-13
मिति २०८२/०२/०९ गते स्विकृत वार्षिक कार्य योजना अन्तर्गत समुदायमा सरकारी वकील कार्यक्रम आठराई गाउँपालिकाको सभाहलमा आठराई गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतका महानुभावहरुको उपस्थितीमा सम्पन्न गरियो । उक्त कर्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता श्री रविन सापकोटाले गर्नु भएको थियो भने उक्त कार्यक्रममा फौजदारी न्याय प्रक्रिया तथा फौजदारी अपराधसँग सम्बन्धी जनप्रतिनिधी /समुदायको भुमिकाबारे कार्यपत्र राख्नु भएको थियो भने उक्त कार्यक्रमको संचालन ना.सु. दुर्गा नारायण सुवेदीले गर्नु भएको थियो । उक्त कार्यक्रममा उठेका जिज्ञासालाई जिल्ला न्यायधिवक्ता श्री रविन सपकोटाले समाधान गर्नु भएको थियो ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।
माघ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
यस कार्यालयको आ.व. २०८२/८३ को पुस महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
पुस महिनाको मासिक प्रतिवेदन
मंसिर महिनाको मासिक प्रतिवेदन
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
यस कार्यालयको आ.व. २०८१/८२ को असार मसान्त सम्मको प्रगती विवरण ।
असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
भदौ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन
साउन महिनाको मासिक प्रतिवेदन