2075-5-12
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले जिल्ला सरकारी वकील कार्यालय लम्जुङको नवनिर्मित भवनको २०७५ श्रावण २५ गते सदरमुकाम बेशीसहरमा उद्घाटन गर्नुभएको छ । महान्यायिधवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता श्री खगराज पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा माननीय महान्यायिधवक्ता खरेलले शिलालेख अनावरण गरी उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री राजेन्द्र घिमिरे, उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता श्री सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ता एवम् बेशीसहर नगरपिलकाका प्रमुख गुञ्जमान सिंह अर्याल, वरिष्ठ अधिवक्ता यज्ञ प्रसाद पौडेल, जिल्ला बार इकाइका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटनपछि जिल्ला सरकारी वकील कार्यालय लम्जुङ आफ्नै भवनमा सरेको छ ।नवनिर्मित कार्यालय भवनमामा पीडितमैत्री कक्ष, बालमैत्री कक्ष र महिला कर्मचारीहरूका लागि स्तनपान कक्षको समेत व्यवस्था गरिएको जिल्ला न्यायाधिवक्ता श्री यादव प्रसाद पौडेलले जानकारी गराउनुभयो ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।