महान्याायधिवक्ताको पद बहालीको एक वर्षको समीक्षा र भावी कार्ययोजना ।

samachar

2075-11-8

मिति २०७५ फागुन ८ गते बुधबार महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको पद बहाली भएको एक वर्षको समीक्षा र भावी कार्ययोजनाको बारेमा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री नृपध्वज निरौला, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव श्री डिल्लीराज घिमिरे, न्याय परिषद्का सचिव श्री देवेन्द्रराज ढकाल, प्रहरी महानिरीक्षक श्री सर्वोन्द्र खनाल लगायत नायब महान्यायाधिवक्ताज्यूहरु, सरकारी वकीलज्यूहरु तथा कर्मचारी र सञ्चारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा माननीय महान्यायाधिवक्ताज्यूबाट पद बहाली भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा उक्त एक वर्षको अवधिमा महान्यायाधिवक्ताको कार्यालयले सम्पन्न गरेका कार्यक्रमको समीक्षा तथा भावी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।


अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।


Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।