2075-9-17
महान्यायाधिवक्ताको कार्यालयको आयोजना तथा NEPAL ENGLISH LANGUAGE TEACHERS’ ASSOCIATION (NELTA) को सहकार्यमा सरकारी वकील तथा कर्मचारीहरूका लागि अंग्रेजी भाषासम्बन्धी आधारभूत प्रशिक्षण २०७५ पौष १६ गते सोमबारदेखि सुरू भएको छ ।
प्रशिक्षण कार्यक्रमको नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलज्यूले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै नायब महान्यायाधिवक्ता पौडेलले यस अघि कानूनी विषयवस्तुमा प्रशिक्षण तथा तालिम प्रदान गरिदै आएकोमा सरकारी वकील तथा कर्मचारीहरूको व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
NELTA का अध्यक्ष मोतिकला सुब्बा देवानले महान्यायाधिवक्ताको कार्यालयसँग सहकार्यको सुरूवात भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । जम्मा २५ सरकारी वकील तथा कर्मचारीहरूको सहभागिता रहेको १२ कार्यदिनको प्रशिक्षण कार्यक्रम पौष २९ गतेसम्म सञ्चालन हुनेछ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।