2075-9-5
माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले यही पौष ८, ९ र १० गते आयोजित नेपालका सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा पूर्व महान्यायाधिवक्ताज्यूहरूसँग २०७५ पौष ४ गते छलफल गर्नुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयमा आयोजित छलफल कार्यक्रममा माननीय महान्यायाधिवक्ताले राष्ट्रिय सम्मेलनको तयारी तथा सम्मेलनमा छलफल हुने विषयहरूका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले महान्यायाधिवक्ताको कार्यालयको नेतृत्व गरिसकेका पूर्व महान्यायाधिवक्ताज्यूहरूबाट संस्थागत सुधारका लागि आफ्नो कार्यकालमा भएका प्रयासहरूको स्मरण गर्दै धन्यवाद दिनुभयो ।
उक्त अवसरमा महान्यायाधिवक्ताको कार्यालयको संस्थागत र व्यावसायिक सुधारका क्षेत्रमा भेरहेका प्रयासहरूका बारेमा समेत जानकारी गराइएको थियो । सहभागी पूर्व महान्यायाधिवक्ताहरूले संस्थाले सम्झेकोमा खुसी व्यक्त गर्दै सम्मेलन सफलताको कामना गर्नुभएको थियो । पूर्व महान्यायाधिवक्ताहरू सम्मेलन मूल आयोजक समितिको सल्लाहकार हुनुहुन्छ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।