राजश्व सम्बन्धी विशिष्टीकरण तालिम प्रारम्भ ।

samachar

2075-8-3

सरकारी वकीलहरूलाई विशिष्टीकरण गर्ने उद्देश्यले राष्ट्रिय न्यायिक प्रतिष्ठानको आयोजनामा मिति २०७५ मंसिर ०३ गते देखि २०७५ मंसिर १९ गतेसम्म १५ कार्य दिनको राजश्व कानूनको विशिष्टीकरण सम्बन्धी प्रशिक्षण माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले समुदघाटन गर्नुभयो । उक्त कार्यक्रममा अर्थ मन्त्रालयका सचिव श्री राजन खनालले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो । उदघाट्न कार्यक्रममा न्याय परिषद्का सचिव श्री नृपध्वज निरौला, सर्वोच्च अदालतका रजिष्ट्रार श्री महेन्द्रनाथ उपाध्याय लगायतका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । प्रशिक्षणमा ३० जना सरकारी वकीलहरु सहभागी रहनु भएको छ । उक्त कार्यक्रममा संवैधानिक कानूनका विशिष्टीकरण गर्नुहुने १८ जना सरकारी वकीलहरुलाई माननीय महान्यायाधिवक्ताज्यूबाट प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।