2075-5-12
नेपाल कानून व्यावसायी परिषद्को रजत महोत्सव २०७५ श्रावण २७ गते परिषद्का अध्यक्ष समेत रहनुभएका माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ ।
सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री श्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, नेपाल सरकारका सचिवहरू, सर्वोच्च अदालतका रजिष्ट्रार, नायव महान्यायिधवक्ताहरू, नेपाल बार एसोसियसनका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा न्याय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मानित समेत गरिएको थियो ।
निर्णयको जानकारी सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
सार्वजनिक सेवा प्रवाहका लागि हुलाक टिकट हटाउने सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।