2075-5-12
सरकार वादी हुने मुद्दाको अनुसन्धान र अभियोजनप्रति लक्षित गरी विभिन्न माध्यमबाट हुने सार्वजिनक टिप्पणीहरूको अध्ययन गरी अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयका पदाधिकारी सम्मिलित एक समिति गठन गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि र अन्य विभिन्न माध्यमबाट समाजमा देखा पर्ने अपराध, ती अपराधका कसूरदार र त्यस्ता मुद्दाको अनुसन्धान र अभियोजनका सम्बन्धमा समेत हुने सार्वजनिक टिप्पणी र विभिन्न सञ्चारमाध्यमका समाचार तथा सम्पादकीयमार्फत हुने टिप्पणीका सम्बन्धमा आवश्यक सूचना संकलन गर्ने र सम्बोधन गरिनुपर्ने विषयमा समन्वय गर्न महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिम्सिना र वरिष्ठ प्रहरी उपरीक्षक श्री बसन्त लामा
रहेको समिति गठन गरिएको हो ।
माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलको अध्यक्षतामा २०७५ साउन २० गते सम्पन्न बैठकले अनुसन्धानका सम्बन्धमा आवश्यक निर्देशन दिन वरिष्ठ प्रहरी उपरीक्षक श्री बसन्त लामा र अभियोजनका सम्बन्धमा आवश्यक समन्वय गर्न सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिम्सिनालाई जिम्मेवारी दिइएको छ ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्ति सम्बन्धमा।
निर्देशन सम्बन्धमा।
सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।
उमेर पुगेकी महिलाले नाबालकसँग सहमतिमा यौनसम्बन्ध कायम गरेमा नाबालक कसुरदार नभई महिला कसुरदार हुने भन्ने निर्णय ।
विवरण पठाउने सम्बन्धमा
करार सेवा सम्बन्धी परिपत्र
माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको पद बहाली पछि १०० दिनमा भएका कार्यहरु र भावी कार्यदिशा
सिफारिस सम्बन्धमा।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।
बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।
काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।
गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।
लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।