2081-5-20
मिति २०८१।०५।१९ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र ILO का Country Director Mr.Numan Ozcan बीच महान्यायाधिवक्ताको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटको क्रममा अन्तराष्ट्रिय श्रम संगठन र महान्यायाधिवक्ता कार्यलय विचमा सहकार्यको विषयमा छलफल भयो । महान्यायाधिवक्ताको कार्यालयमा शिष्टाचार भेट गरि महान्यायाधिवक्ताको कार्यालय र ILO बीचको सहकार्य गर्ने विषयमा छलफल भयो । छलफलको क्रममा अन्तराष्ट्रिय श्रम संगठनको तर्फवाट श्री सोलोमन राजवंशी तथा महान्यायाधिवक्ता कार्यलयको तर्फवाट नायव महान्यायाधिक्ता डा. श्री टेक वहादुर घिमिरे, सहन्यायाधिवक्ता गोविन्द खनाल, उपन्यायाधिवक्ता जनक प्रसाद घिमिरे तथा सहायक न्यायाधिवक्ता लोकमणि पाण्डको उपस्थिति थियो ।

सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।