महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीको बिदाई ।

samachar

2079-9-11

महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले मिति २०७९ पौष ११ गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिनु भएसँगै महान्यायाधिवक्ताको कार्यालयले उहाँको एक समारोहका बीच विदाई गरेको छ।विदाई कार्यक्रममा निवर्तमान महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले सरकारी वकील तथा कर्मचारीहरु बीच विदाई मन्तव्य राख्नु भएको थियो।आफ्नो कार्यकाल छोटो भएपनि केही उल्लेखनीय कार्य गरेको र केही कार्य गर्न बाँकी रहेको बताउनु भयो।सबै सरकारी वकील तथा कर्मचारीहरुको सहयोगले आफूले काम गरेको र सरकारी वकील संस्थाको सुदृढीकरणमा बाहिर रहेर पनि सहयोग गर्ने बताउनु भएको थियो।हालै राष्टिय सम्मेलनले पारित गरेको घोषणापत्रको कार्यान्वयनमा सबैले लाग्नुपर्ने समेत बताउनु भएको थियो।कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट नायव महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरे र सरकारी वकील समाजका अध्यक्ष श्री लोकराज पराजुलीले विदाई मन्तव्य राख्नु भएको थियो।

उहाँलाई महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट नायव महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरे र सरकारी वकील समाजका अध्यक्ष श्री लोकराज पराजुलीले विदाई उपहार प्रदान गर्नु भएको थियो।उँहा २०७८ साल साउन १ गते महान्यायाधिवक्ता पदमा नियुक्त हुनु भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।