उच्च तथा विशेष सरकारी वकील कार्यालयका प्रमुखहरूसँग अभियोजन सुधार वर्षका सन्दर्भमा छलफल ।

samachar

2077-6-25

मिति २०७७ साल असोज २५ गते दिउँसो ४ बजे महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्युबाट अनलाइन मार्फत मातहतका १८ वटा उच्च तथा विशेष सरकारी वकिल कार्यालयका प्रमुखहरूसङ्ग अभियोजन सुधार वर्षका सन्दर्भमा छलफल गर्नुभयो । सो छलफल कार्यक्रममा सम्पुर्ण कार्यालय प्रमुखहरुले अभियोजन तथा पुनरावेदन, मुद्दा दोहोर्‍याउने निवेदनको कारवाहीको वर्तमान अवस्था, विद्यमान समस्याहरु र भावी योजनाको सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । गत भदौ ३ गते आयोजना गरिएको यसै प्रकारको छलफल कार्यक्रमबाट निकालिएको निस्कर्सले कार्यसम्पादनमा सुधार आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिदै सरकार वादी मुद्दाको सफलताको प्रतिशत बढाउन क्रीयाशिल रहनेतर्फ वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्युले जोड दिनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।