उच्च तथा विशेष सरकारी वकील कार्यालयका प्रमुखहरूसँग अभियोजन सुधार वर्षका सन्दर्भमा छलफल ।

samachar

2077-6-25

मिति २०७७ साल असोज २५ गते दिउँसो ४ बजे महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्युबाट अनलाइन मार्फत मातहतका १८ वटा उच्च तथा विशेष सरकारी वकिल कार्यालयका प्रमुखहरूसङ्ग अभियोजन सुधार वर्षका सन्दर्भमा छलफल गर्नुभयो । सो छलफल कार्यक्रममा सम्पुर्ण कार्यालय प्रमुखहरुले अभियोजन तथा पुनरावेदन, मुद्दा दोहोर्‍याउने निवेदनको कारवाहीको वर्तमान अवस्था, विद्यमान समस्याहरु र भावी योजनाको सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । गत भदौ ३ गते आयोजना गरिएको यसै प्रकारको छलफल कार्यक्रमबाट निकालिएको निस्कर्सले कार्यसम्पादनमा सुधार आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिदै सरकार वादी मुद्दाको सफलताको प्रतिशत बढाउन क्रीयाशिल रहनेतर्फ वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्युले जोड दिनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

रा.प.तृतीय श्रेणीमा बढुवा हुनु भएका सरकारी वकीलका लागि अभियोजन र बहस पैरवी सँग सम्बन्धित विषयमा ८ दिवसीय तालिम कार्यक्रममा मनोनयन गरिएको सम्बन्धमा ।


अभियोगपत्र वेभसाईट (Website) मा अपलोड गर्ने सम्बन्धमा ।


Prosecution Journal - Call for Paper


प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रस्तुत गरिएको बहसनोट ।


प्रतिनिधि सभा विघटन सम्बन्धी प्रधानमन्त्री कार्यालयको लिखित जवाफ ।


प्रतिनिधिसभा विघटन सम्बन्धी राष्ट्रपतिको कार्यालयको लिखित जवाफ ।


प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा (रिट नं.WC-0071) पेश भएको लिखित जवाफ ।


जनस्वास्थ्य सेवा ऐन, २०७५ को प्रयोजनार्थ सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान र तहकिकात गर्ने अधिकारी तोकेको सूचना


कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार मुद्धा दायर गर्न जिल्ला सरकारी अधिवक्तालाई तोकेको सम्बन्धी राजपत्रमा प्रकाशित सूचना।


अनुसन्धान समिति गठन भएको सम्बन्धमा ।


समाचार

माननीय महान्यायाधिवक्ताज्यूद्धारा तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको सम्बन्धमा विद्युतिय माध्यमबाट सरकारी वकीलहरूलाई सम्बोधन ।


नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीद्वारा पदवहाली ।


माननीय महान्यायाधिवक्ताज्यूबाट कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई २०७८ असार २१ गते पुस्तक हस्तान्तरण ।


महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) को सार्वजनिक ।


महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत सम्बन्धमा ।


मुख्य न्यायाधिवक्तासँगको राष्ट्रिय कार्याशाला सम्पन्न


सूचना प्रविधि सम्बन्धी तालिम सुरू


सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतका लागि आयोजित बाल न्याय सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम २०७७ चैत्र २६ गते सम्पन्न ।


रा.प. द्वितीय श्रेणीका सरकारी वकीलहरूका लागि आयोजित एक हप्ते प्रशिक्षण कार्यक्रम २०७७ चैत्र २३ गते सम्पन्न ।


राजपत्रांकित द्धितिय श्रेणीका सरकारी वकीलका लागि आधारभूत प्रशिक्षण कार्यक्रमको समुद्घाटन ।