अभियोजन तथा पुनरावेदन/निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।

samachar

2077-5-17

महान्यायाधिवक्ताको कार्यालयले चालु आ.२०७७/७८ लाई अभियोजन सुधार बर्षको रुपमा मनाउने  घोषणा गरे सँगै नेपाल सरकार वादी भई चल्ने मुद्दाहरुमा थप सफलता प्राप्त गर्ने उद्देश्य अनुरुप अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

उच्च सरकारी वकील कार्यालय जुम्लाको आयोजनामा प्रदेश नं. ६ र प्रदेश नं. का सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १ गते देखि २०७७ भाद्र १ गते सम्म सञ्चालन भयो । जुम सफ्टवेयर मार्फत सञ्चालन भएको उक्त तलिम कार्यक्रमको समुद्घाटन बरिष्टतम नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले गर्नु भएको थियो भने समापन उच्च सरकारी वकील कार्यालय महेन्द्रनगरका प्रमुख सहन्यायाधिवक्ता श्री चिरञ्जिवि पराजुलीले गर्नु भएको थियो तलिममा ३४ जना सरकारी वकीलहरुको सहभागिता रहेको थियो

त्यसै गरी उच्च सरकारी वकील कार्यालय पाटनको आयोजनामा वागमती प्रदेशका सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १७ गते देखि शुरु भयो । जुम सफ्टवेयर मार्फत सञ्चालन भएको उक्त तलिमको समुद्घाटन माननीय महान्यायाधिवक्ताज्यूले गर्नुभयो । तिन दिन सम्म चल्ने सो तलिममा ६० जना सरकारी वकीलहरुको सहभागिता रहेको छ ।

उच्च सरकारी वकील कार्यालय ओखलढुङ्गाको आयोजनामा प्रदेश नं.१ का विभिन्न सरकारी वकील कार्यालयका सरकारी वकीलहरु र प्रदेश नं. १ को मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यरत सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १७ गते देखि शुरु भयो ।उक्त तालिम कार्यक्रमलाई बरिष्टतम नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले समुद्घाटन गर्नुभयो ।तालिममा ४२ जना सरकारी वकीलको सहभगिता रहेको छ ।

यसका अतिरिक्त उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा प्रदेश नं. का सरकारी वकीलहरुउच्च सरकारी वकील कार्यालय बिरगञ्जको आयोजनामा प्रदेश नं.का सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम क्रमश: मिति २०७७ भाद्र २१ र २२ गते देखि शुरु हुँदैछ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।