2077-4-18
महान्यायाधिवक्ताको कार्यालयको प्रेस विज्ञप्ति
महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा मिति २०७७ श्रावण १८ गते आइतबार बसेको समन्वय समितिको बैठकबाट एसीड तथा यस्तै प्रकारका अन्य रासायनिक पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा ओसारपसार, निर्यात, संचय, नष्ट गर्ने तथा त्यसको अनुगमन तथा नियमनका विषयमा आवश्यक पर्ने कानूनी तथा संस्थागत संरचना निर्माण गर्ने बारेमा अध्ययन गरी १ (एक) महिना भित्र सुझाव सहितको प्रतिवेदन यस समिति समक्ष पेश गर्न देहाय बमोजिमको समिति गठन गर्ने निर्णय गरिएको छ ।
श्री विश्वराज कोइराला, नायब महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय -संयोजक
श्री हुमबहादुर के. सी., सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय -सदस्य
प्रतिनिधि, (सहसचिव स्तर), गृह मन्त्रालय -सदस्य
प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अन्तर्गतका निकाय (तीन जना) -सदस्य
डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय -सदस्य
श्री रोशनी कार्की, उपसचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय -सदस्य
श्री ज्ञानप्रसाद भुसाल, उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय -सदस्य सचिव
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।