एसीड लगायतका रासायनिक वस्तुको नियमन र नियन्त्रण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन ।

pressbigepti

2077-4-18

महान्यायाधिवक्ताको कार्यालयको प्रेस विज्ञप्ति

 

महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा मिति २०७७ श्रावण १८ गते आइतबार बसेको समन्वय समितिको बैठकबाट एसीड तथा यस्तै प्रकारका अन्य रासायनिक पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा ओसारपसार, निर्यात, संचय, नष्ट गर्ने तथा त्यसको अनुगमन तथा नियमनका विषयमा आवश्यक पर्ने कानूनी तथा संस्थागत संरचना निर्माण गर्ने बारेमा अध्ययन गरी १ (एक) महिना भित्र सुझाव सहितको प्रतिवेदन यस समिति समक्ष पेश गर्न देहाय बमोजिमको समिति गठन गर्ने निर्णय गरिएको छ ।

 

श्री विश्वराज कोइराला, नायब महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय        -संयोजक

श्री हुमबहादुर के. सी., सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय       -सदस्य

प्रतिनिधि, (सहसचिव स्तर), गृह मन्त्रालय                                     -सदस्य

प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अन्तर्गतका निकाय (तीन जना)   -सदस्य

डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय                          -सदस्य

श्री रोशनी कार्की, उपसचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय       -सदस्य

श्री ज्ञानप्रसाद भुसाल, उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय              -सदस्य सचिव


संलग्न जोडिएका विवरणहरु

डाउनलोड गर्नुहोस्..... download
सूचना

मिति २०७९।०४।२६ गते वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेज्यूद्वारा मातहतका कार्यालयलाई दिनुभएको निर्देशन।


उच्च अदालतका न्यायाधिशको पदमा पदपूर्ति सम्वन्धी सूचना


महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्वर्षीय रणनीतिक योजना कार्यान्वयनको वार्षिक कार्य योजना २०७९/८०


निजामती कर्मचारीको सामुहिक दुर्घटना बीमा सम्बन्धमा


जिल्ला न्यायाधीश नियुक्ति सम्बन्धमा ।


मुलुकी फौजदारी कार्यविधि (संहिता) सम्बन्धि परिपत्र


पीडितको हक कार्यान्वयन सम्बन्धमा


वैैदेशिक अध्ययन/ छात्रवृत्तिमा मनोनयन सम्बन्धमा।


परिमार्जित मुद्दा दायरी रजिष्टर प्रयोग गर्ने सम्बन्धमा ।


मिति २०७४।०९।२४ गते नेपाल राजपत्रमा प्रकाशित वाणिज्य इजलास गठन र क्षेत्राधिकार सम्बन्धी सूचना ।


समाचार

आ.व. २०७७/७८ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन


स्थापना दिवस कार्यक्रम सम्बन्धी ।


जनकपूरमा सरकारी वकीलहरुको राष्टिय कार्य समीक्षा कार्यक्रम ।


मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसँगको अन्तरसम्बन्ध विषयक चौंथो राष्ट्रिय कार्यशाला सम्पन्न ।


नवोदित सरकारी वकीलहरूको लागि आयोजित ८ दिवसीय प्रशिक्षण कार्यक्रमको समुद्‌घाटन ।


माननीय महान्यायाधिवक्ताज्यूद्धारा तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको सम्बन्धमा विद्युतिय माध्यमबाट सरकारी वकीलहरूलाई सम्बोधन ।


नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीद्वारा पदवहाली ।


माननीय महान्यायाधिवक्ताज्यूबाट कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई २०७८ असार २१ गते पुस्तक हस्तान्तरण ।


महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) को सार्वजनिक ।


महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत सम्बन्धमा ।