तेस्रो रणनीतिक योजना तर्जुमा समिति गठन ।

suchana

2020-07-25


संलग्न जोडिएका विवरणहरु

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलको अध्यक्षतामा मिति २०७७ साल साउन ८ गते बसेको व्यवस्थापन समितिले महान्यायाधिवक्ताको महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा ६ महिनाभित्र  तयार गरी पेश गर्नका लागि देहाय बमोजिमका समितिहरु गठन गरेको छ ।

निर्देशक समिति

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल

अध्यक्ष

सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय                      

सदस्य

नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेय

सदस्य

नायब महान्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेल

सदस्य

नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला                          

सदस्य

नायब महान्यायाधिवक्ता डा. श्री टेक बहादुर घिमिरे

सदस्य

रजिष्ट्रार, सर्वोच्च अदालत

सदस्य

प्रहरी अतिरिक्त महानिरीक्षक (अपराध अनुसन्धान विभाग) प्रहरी प्रधान कार्यालय  

सदस्य

प्रतिनिधि (कम्तीमा राजपत्रांकित प्रथम श्रेणी), अर्थ मन्त्रालय

सदस्य

प्रतिनिधि (कम्तीमा राजपत्रांकित प्रथम श्रेणी), राष्ट्रिय योजना आयोग

सदस्य

सहन्यायाधिवक्ता, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा

सदस्य

सहन्यायाधिवक्ता, माननीय महान्यायाधिवक्ताज्यूको सचिवालय

सदस्य सचिव

                    

योजना तर्जुमा समिति

नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेय                  

संयोजक

नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला

सह संयोजक

सहन्यायाधिवक्ता, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा

सदस्य

सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजाल                        

सदस्य

सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी                             

सदस्य

सहन्यायाधिवक्ता श्री लोकराज पराजुली                           

सदस्य

सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली                             

सदस्य

सहन्यायाधिवक्ता श्री रमादेवी पराजुली

सदस्य

सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान                          

सदस्य

उपन्यायाधिवक्ता, योजना, अनुसन्धान तथा अनुगमन शाखा       

सदस्य सचिव

 

कार्य समूह

उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी  

संयोजक

उपन्यायाधिवक्ता श्री निर्मला योङ्या     

सदस्य

उपन्यायाधिवक्ता श्री नवराज पराजुली    

सदस्य

उपन्यायाधिवक्ता श्री राधिका सुवाल      

सदस्य

शाखा अधिकृत श्री निराजन पाण्डेय      

सदस्य

शाखा अधिकृत श्री श्यामप्रसाद दाहाल   

सदस्य

शाखा अधिकृत  श्री शिव वाग्ले         

सदस्य

शाखा अधिकृत श्री संगिता थोकर        

सदस्य

शाखा अधिकृत श्री आश्मा खड्का       

 सदस्य सचिव

सूचना

मिति २०८३।०६।२१ गते नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश सम्बन्धी मापदण्ड, २०८३ सम्बन्धी परिपत्र ।


वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।


अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।


Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।