मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसंगको अन्तरसम्बन्ध विषयक दोस्रो राष्ट्रिय कार्यशाला मिति २०७६|०८|०६ गते काठमाडौंमा सम्पन्न ।

samachar

2076-8-6

मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसंँगको अन्तरसम्बन्ध विषयक दोस्रो राष्ट्रिय कार्यशाला मिति २०७६|०८|०६ गते काठमाडौंमा सम्पन्न भयो  । उक्त कार्यशालामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरु एवम् मुख्य न्यायाधिवक्ताको कार्यलयका उपन्यायाधिवक्ताज्यूहरुको समेत उपस्थित रहनुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताज्यूहरु, सहन्यायाधिवक्ताज्यूहरु, उपन्यायाधिवक्ताज्यूहरु तथा अन्य सरकारी वकिलज्यूहरुको उपस्थिति रहेको कार्यशालाको  अध्यक्षता माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले गर्नुभएको थियो ।

 

मुख्य न्यायाधिवक्ताको कार्यालयको काम, कारवाही र महान्यायाधिवक्तासँगको अन्तरसम्बन्धको बारेमा कार्यशालामा विशेष छलफल भएको थियो ।

कार्यशालामा मुख्य न्यायाधिवक्ताको कार्य सम्पादनको अवस्था विषयमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. श्री राजेन्द्र घिमिरे र महान्यायाधिवक्ता  र मुख्य न्यायाधिवक्ताको अन्तर सम्बन्धको विषयमा  नायब महान्यायाधिवक्ता  श्री पद्म प्रसाद पाण्डेज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य नायब महान्यायाधिवकता श्री नारायण प्रसाद पौडेलले दिनुभएको थियो । 

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आ.व. २०८१/८२ को सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।


तेस्रो पञ्चवर्षिय रणनितिक योजना -महान्याधिवक्ताको कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३


तेस्रो पञ्चवर्षिय रणनितिक योजना -विशेष सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३


तेस्रो पञ्चवर्षिय रणनितिक योजना -उच्च सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा।


मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।


मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।


मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।


मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।


समाचार

आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।