नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।

samachar

2076-5-11

मिति २०७६ साल भाद्र १० गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यले भारतका सम्माननीय प्रधानन्यायाधीश Ranjau Gogoi, भारतका सर्वोच्च अदालतका माननीय न्यायाधीश Sanjaya Krishna Kaul, भारतका माननीय कानून मन्त्री रवि शंकर प्रसाद तथा भारतका महान्यायाधिवक्ता K.K.Venugopal सँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा कानूनको क्षेत्रमा आपासी सहयोग तथा नेपालका सरकारी वकीलहरूका लागि साईबर क्राईमको विषयमा तालिम र उच्च शिक्षाको अध्ययनका लागि सहयोग गर्ने सम्बन्धी विषयमा समेत छलफल भएको थियो । भारत सरकारद्धारा संचालित संस्था ILI को सहयोगमा नेपालका ११ जना सरकारी वकील र प्रदेश नं.२ का  मुख्यन्यायाधिवक्ता श्री दिपेन्द्र झा तथा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री राजेन्द्र घिमिरे सहितको १४ सदस्य टोली हाल भारतको कानून क्षेत्रको अध्ययन भ्रमणमा रहेको छ । उक्त टोलीको नेतृत्व गर्दै माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले उक्त भेटघाट गर्नुभएको हो ।

भारतका कानूनमन्त्री Ravi Shankar Prasad सँग माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू भेट वार्ता गर्नुहुँदै ।

भारतका सम्माननीय प्रधान्यायाधिश Ranjan Gogoi लाई मायाको चिनो प्रदान गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू  ।

भारतका सर्वोच्च अदालतका माननीय न्यायाधिश Sanjay Krishna Kaul सँग माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू भेट वार्ता गर्नुहुँदै ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।