2076-4-27
महान्यायाधिवक्ताको कार्यालय अभियोजन प्रशिक्षण केन्द्रद्धारा आयोजित सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको समापन समारोह तथा नजिर सङ्ग्रहको विमोचन साथै यस आर्थिक वर्षको लागि महान्यायाधिवक्ताको कार्यालयद्धारा निर्धारण गरिएको कार्यक्रमको सन्दर्भमा जानकारी दिने उद्देश्यले मिति २०७६।०४।२६ गते महान्यायाधिवक्ताको कार्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा नवप्रवेशी प्रशिक्षार्थी सरकारी वकीलहरूलाई सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको प्रमाणपत्र साथै सर्वोत्कृष्ट हुने प्रशिक्षार्थी सरकारी वकीललाई “Attorney General Award” वितरण गरियो । सो अवसरमा सर्वोत्कृष्ट प्रशिक्षार्थी सरकारी वकीलको रूपमा श्री दीपिका गजुरेलले “Attorney General Award” प्राप्त गर्नुभयो । माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको अध्यक्षतामा र मुख्य रजिस्ट्रार श्री नृपध्वज निरौलाज्यूको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । सो कार्यक्रममा सरकारी वकीलहरूको आन्तरिक प्रयोजनको लागि तयार गरिएको नजिर सङ्ग्रहको विमोचन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको थियो ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।