सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको समापन समारोह तथा नजिर सङ्ग्रहको विमोचन ।

samachar

2076-4-27

महान्यायाधिवक्ताको कार्यालय अभियोजन प्रशिक्षण केन्द्रद्धारा आयोजित सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको समापन समारोह तथा नजिर सङ्ग्रहको विमोचन  साथै  यस आर्थिक वर्षको लागि महान्यायाधिवक्ताको कार्यालयद्धारा निर्धारण गरिएको कार्यक्रमको सन्दर्भमा जानकारी दिने उद्देश्यले मिति २०७६।०४।२६ गते महान्यायाधिवक्ताको कार्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा नवप्रवेशी प्रशिक्षार्थी सरकारी वकीलहरूलाई सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको प्रमाणपत्र साथै सर्वोत्कृष्ट हुने प्रशिक्षार्थी सरकारी वकीललाई “Attorney General Award”  वितरण गरियो । सो अवसरमा सर्वोत्कृष्ट प्रशिक्षार्थी सरकारी वकीलको रूपमा श्री दीपिका गजुरेलले “Attorney General Award” प्राप्त गर्नुभयो । माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको अध्यक्षतामा र मुख्य रजिस्ट्रार श्री नृपध्वज निरौलाज्यूको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । सो कार्यक्रममा सरकारी वकीलहरूको आन्तरिक प्रयोजनको लागि तयार गरिएको नजिर सङ्ग्रहको विमोचन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Call for Papers - International Conference on Crimes of the Digital Age


अभियोजन सहजीकरण समिति गठन समब्धमा ।


मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।


बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश


नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


निर्देशन सम्बन्धमा ।


समाचार

सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।


माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता