• मिति २०८०।०३।१९ गते सार्वजनिक विश्लेषक कृष्ण प्रसाद राईको Video Conference मार्फत वकपत्र सम्पन्न भएको ।
  • यस कार्यालयको काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए जिल्ला सरकारी वकील कार्यालय गुल्मीको फोन नम्बर ०७९–५२०२२६ वा कार्यालयको ईमेल : dgao.gulmi@ag.gov.np or daogulmi@yahoo.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
  • यहाँहरूलाई जिल्ला सरकारी वकील कार्यालय गुल्मी हार्दिक स्वागत गर्दछ ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका –८ स्थित तम्घासमा अवस्थित छ ।


हाल देशै भरी रहेका जिल्ला सरकारी वकील कार्यालयहरु मध्ये जिल्ला सरकारी वकील कार्यालय गुल्मी पनि एक हो । जिल्ला सरकारी वकील कार्यालयको कार्यालय प्रमुख नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्राङ्कित द्धितीय श्रेणीका जिल्ला न्यायाधिवक्ता र राजपत्रांङ्कित तृतीय श्रेणीका सहायक जिल्ला न्यायाधिवक्ता रहने व्यवस्था छ । जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता तथा अन्य सहायक कर्मचारीहरुबाट यस कार्यालयको कार्यसम्पादन हुँदै आइरहेको छ ।

नेपाल सरकार तर्फबाट मुद्दाहरु चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने, कुनै अदालत वा अर्ध–न्यायिक निकाय समक्ष अभियोजन गर्ने, मुद्दामा बहस पैरवी र प्रतिरक्षा गर्ने, बयान बकपत्र गराउने, जिल्ला स्थित सरकारी कार्यालयहरुलाई कानूनी प्रश्नमा राय प्रदान गर्ने आदि कार्यहरु यस जिल्ला सरकारी वकील कार्यालयले गर्दै आइरहेको छ ।
 


अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)


कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)


बैठक सम्पन्न (मिति २०७८।१२।२९)


२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)


२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)


२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)


समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)


अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७८/०९/०६)


समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय गुल्मीको नवनिर्मित भवनको समुद्घाटन समारोह सम्पन्न


बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री खिमानन्द गौतम

सहायक जिल्ला न्यायाधिवक्ता सुचना अधिकारी (९८४१९५३३०९)

श्री मीना थापा

सहायक कम्प्युटर अपरेटर

मनिसा गिरी