हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन

suchana

2026-04-23

हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन


संलग्न जोडिएका विवरणहरु

मिति २०८३ वैशाख १० गते यस कार्यालयबाट जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन गरी निर्देशन दिइयो ।