2078-12-9
मिति २०७८।१२।०१ गते यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारीको अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी तपशिल बमोजिमका निर्णयहरु गरियो ।
उपस्थितीः-
निर्णय नं. १. हेलो साक्षी र फैसला तथा आदेशको जानकारी पीडित वा जाहेरवालालाई दिने कार्यक्रमको संयोजक खरिदार श्री यादव घिमिरेलाई तोक्ने निर्णय गरियो ।
निर्णय नं. २. कार्यलय समयमा बाहिर निस्कन जरुरी काम भएमा कार्यालय प्रमुखलाई जानकारी गराएर मात्र निस्कने र समयमानै फर्कनु पर्ने छ । यस्ता कार्य भएमा आचरण सम्बन्धी कार्यको उल्लघंन गरेको मानिने छ ।
निर्णय नं. ३. संम्भव भएसम्म चैत्र महिना सम्ममा बाँकी एउटा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
आ.व.०८१/८२ को जेठ महिनाको मासिक कार्य प्रगति विवरण ।
उजुरी माग
उजुरी माग सम्बन्धी सूचना
उजुरी माग गर्ने सम्बन्धी सूचना
आ.व.०८१/८२ को बैशाख महिनाको मासिक कार्य प्रगति विवरण ।
आ.व.०८१/८२ को चैत्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८१/८२ को चैत्र महिनाको मासिक कार्य प्रगति विवरण ।
आ.व.०८१/८२ को फागुन महिनाको मासिक कार्य प्रगति विवरण ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७८/०९/०६)