2079-1-4
आज मिति २०७८ साल चैत्र २९ गते यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारी ज्यूको अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी तपशिल बमोजिमका निर्णय गरियो ।
उपस्थितिः
१. जि.न्या.व. श्री दयाशंकर अधिकारी
२. स.जि.न्या.व. श्री मीना थापा
३. खरिदारः श्री यादव घिमिरे
४. स.क.अ.श्री अञ्जना अधिकारी
५. ह.स.चा. श्री कमल पाण्डे
६. का.स. श्री खडानन्द भट्टराई
७. का.स. श्री हरि प्रसाद खनाल
८. का.स. श्री नविन पन्थी
निर्णय नं. १. यस कार्यालयको सूचना अधिकारीको रुपमा तोकिनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री लोकमणी पाण्डेको पाल्पा सरुवा भएको हुदाँ यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री मीना थापालाई कार्यविवरणमा तोकीएको जिम्मेवारीको अतिरिक्त कार्यालयको सूचना अधिकारीको रुपमा जिम्मेवारी तोक्ने निर्णय गरियो ।
निर्णय नं. २. CMS मुद्दा ईन्ट्रीको लागी यस कार्यालयका खरिदार श्री यादव घिमिरेलाई जिम्मा दिने निर्णय गरियो ।
निर्णय नं. ३ . स्थानिय तहको निर्वाचन नजिकिदै आएको सन्दर्भमा कार्यालयको कामलाई प्राथमिकतामा राखि विरामी परेको अवस्थामा बाहेक विदा नलिन र लिनै पर्ने अवस्था सृजना भए विदा स्वीकृत गराएर मात्र विदामा बस्ने निर्णय गरियो ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)