स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

suchana

2026-04-22

स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

संलग्न जोडिएका विवरणहरु

मिति २०८३/०१/०९ गतेका दिन यस कार्यालयको वार्षिक कार्य योजना बमोजिम स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि सरकारी वकीलसँगको कार्यक्रम सम्पन्न भएको छ।