अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)

samachar

2081-9-23

मिति २०८१।०९।२२ गते यस कार्यालयको आ.व. २०८१/०८२ वार्षिक कार्य योजना अनुरुप अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीचको बैठक यस कार्यालयका जिल्ला न्यायााधिवक्ता श्री हरिहर पौडेल ज्यूको संयोजकत्वमा सम्पन्न गरिएको छ। उक्त बैठकमा  जिल्ला न्यायाधिवक्ता सहित अन्य सरकारी वकीलहरु तथा सहायक स्तरका कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक श्री भुपेन्द्र थापा  सहित अपराध अनुसन्धान शाखामा कार्यरत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो। अपराध अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन उक्त बैठकमा विविध विषयमा छलफल गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments