2075-12-19
मिति २०७५ चैत्र १९ गते, मंगलबार
जिल्ला न्यायाधिवक्ता श्री शान्ति प्रसाद शर्माको अध्यक्षतामा जिल्ला सरकारी वकील कार्यालय, गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मी बीच मुद्दाको अनुसन्धान अभियोजन सम्बन्धमा बैठक बसी घाउँ जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनमा जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त हुन परीक्षण प्रतिवेदनमा अंग्रेजी शब्दहरु केही मुद्दाहरुमा स्पष्ट बुझ्ने गरी लेख्ने गरेको नपाइएकोले अभियोग लगायतको काम कारबाहीमा बुझिने गरी लेख्ने र घटनाको अवस्था अनुसार मुख्य कुराहरु नेपालीमा अनुवाद गर्नुपर्ने भनि जिल्ला स्वास्थ्य कार्यालयमा अनुरोध गर्ने कुरामा छलफल भयो ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)