2025-01-06
मिति २०८१।०९।२२ गते यस कार्यालयको आ.व. २०८१/०८२ वार्षिक कार्य योजना अनुरुप अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीचको बैठक यस कार्यालयका जिल्ला न्यायााधिवक्ता श्री हरिहर पौडेल ज्यूको संयोजकत्वमा सम्पन्न गरिएको छ। उक्त बैठकमा जिल्ला न्यायाधिवक्ता सहित अन्य सरकारी वकीलहरु तथा सहायक स्तरका कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक श्री भुपेन्द्र थापा सहित अपराध अनुसन्धान शाखामा कार्यरत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो। अपराध अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन उक्त बैठकमा विविध विषयमा छलफल गरिएको थियो ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)