2025-02-16
यस जिल्ला सरकारी वकील कार्यालय, गुल्मीको आयोजनामा मिति २०८१।११।०२ गते गुल्मी जिल्ला, सत्यवति गाउँपालिका वडा नं. १ मा रहेको श्री जनता माध्यमिक विद्यालयमा सोही विद्यालयका शिक्षक/शिक्षिकाहरु, कक्षा १०-१२ सम्मका विद्यार्थीहरु बीचमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा यस कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता श्री लोकमणी पाण्डेले सरकारी वकीलको परिचय सहित यौन हिंसा, बाल यौन दुर्व्यवहार, बाल विवाह, साइपर अपराध तथा सवारी ज्यान सम्बन्धि कानूनी व्यवस्था, सो सम्बन्धमा समाजमा रहेका अवस्था तथा समस्या र चुनौति लगायत अन्य विविध विषयमा अनुशिक्षण गर्नुभएको थियो । उक्त कार्यक्रममा सोही गाउँपालिकाकी उपाध्यक्ष श्री निरमाया तरामु र सोही वडाका वडाध्यक्ष श्री अर्जुन कनौजेको समेत उपस्थिति रहेको थियो ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)