क्र.सं. मिति शिर्षक
1. 2083-6-1 चान्ची घर्ती विरूद्ध नरमाला घर्तीमगर भएको कर्तव्य ज्यान(०८२-NF-००२२) मुद्दामा मिति २०८३।०१।३१ गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
2. 2083-6-1 लिलाबहादुर पछाई विरूद्ध परिवर्तित नाम प्रकृति देवी भएको जबरजस्ती करणी (०८१-CF-००२८) मुद्दामा मिति २०८३।०२।२८ गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
3. 2083-5-25 नेपाल सरकार विरूद्ध कुशल चौलागाई भएको जबरजस्ती करणी (०८१-CF-००२६) मुद्दामा मिति २०८३।०३।११ गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
4. 2083-5-25 नेपाल सरकार विरूद्ध सागर कार्की समेत भएको लागू औषध (०७६-NF-००२८) मुद्दामा मिति २०८३।०१।१० गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
5. 2082-12-9 बल प्रयोग नभई तीन जना वा सो भन्दा बढी व्यक्ति संलग्न भएको चोरीको कसूर डाँका नहुने बारेमा सर्वोच्च अदालतबाट भएको फैसाला (०७९-CR-१४४७) ।
6. 2081-6-4 हिंसात्मक रूपमा क्रुरतापूर्वक , यातना दिई निर्ममतापूर्वक ज्यान मारेको सम्बन्धी फैसला (ने.का.प. भाग २५, २०८० मंसिर, अंक ८, नि.नं. १११४६) ।
7. 2081-5-24 मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ (६) को सम्बन्धमा बृहत पूर्ण इजलासबाट भएको आदेश ।
8. 2080-12-25 बासुसिंह रावलको जाहेरीले नेपाल सरकार विरूद्ध मनोजकुमार जोशी भएको सवारी ज्यान मुद्दा (074-CR-1052) मा मिति २०८०।०९।२४ गते सर्वोच्च अदालतबाट भएको फैसला ।
9. 2080-8-1 रमेश साह विरूद्ध नेपाल सरकार भएको लागू औषध मुद्दा (072-CR-1043) मा मिति २०७८/०८/०४ गते सर्वोच्च अदालतबाट भएको फैसला ।
10. 2080-8-1 खगेन्द्र नेपाली विरुद्ध नेपाल सरकार मुद्दा- विष सेवन गराई मृत्यु(कर्व्तय ज्यान)संयक्तु रुपमा मिलेर गरिने आत्महत्या (Suicide Pact) सम्बन्धमा भएको फैसला ।