क्र.सं. मिति शिर्षक
1. 2080-3-27 राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसूरको अनुसन्धान र अभियोजनलाई सुदृढ बनाउनको लागि अनुसन्धानको प्रक्रियमा सरकारी वकीलको भूमिका स्थापित गर्ने गरी यथाशिघ्र आवश्यक कानूनी प्रबन्ध गर्नका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशानात्मक आदेश (परिवर्तित नाम नारायणी १ को हकमा अधिवक्ता नवल किशोर साह विरूद्ध डिभिजन वन कार्यालय काठमाडौं समेत/मुद्दाः वादी प्रत्यक्षीकरण/०७९-WH-००२६/आदेश मितिः २०७९।०५।१६)
2. 2080-3-5 फौजदारी मुद्दामा म्याद थप गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी आदेश ।
3. 2080-1-19 विदुतिय कारोबार ऐन अन्तरगतको कसुर (Cyber Crime) मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसाला ।
4. 2079-12-30 जाहेरवाली र पिडितले प्रतिकूल (hostile) वकपत्र गरेको आधारमा मात्र प्रतिवादीलाई जबरजस्ती करणी कसूरमा सफाई दिन नमिल्ने
5. 2079-9-17 मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, को दफा १५५को प्रयोग सम्बन्धी व्याख्या (०७८-WF-००३०)
6. 2079-9-17 मुलुकी अपराध संहिता २०७४, को दफा २११ देखि २१४ का प्रवधानहरुको व्याख्या (०७८-WF-००२९ ) ।
7. 2079-4-16 मुद्दा नंः ०७८-WH-०१७६ (बन्दीप्रत्यक्षीकरणः गाण्डिव काफ्ले विरूद्ध उच्च अदालत पाटन समेत) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३४ को उपदफा ४ को प्रयोजनार्थ फैसलाको पूर्णलेख तायर भई प्रमाणिकरण भएको मितिबाट एक वर्ष अवधिको गणना शुरूहुने भन्ने सम्बन्धमा भएको सर्वोच्च अदालतको आदेश ।
8. 2079-4-9 एक भन्दा बढी कसूरमा सजाय गर्दा कैद हद के कसरी गर्ने भन्ने समेत सन्दर्भमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ समेतको व्याख्या भई सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०७८।०९।२९ मा भएको फैसला (आङजेन लामा विरूद्ध बर्दिया जिल्ला अदालत समेत, मुद्दाःबन्दीप्रत्यक्षीकरण-०७८-NF-०००७)
9. 2078-12-29 मिति २०७८।११।२९ गते सर्वोच्च अदालत, संयुक्त इजलासबाट वैदशिक रोजगार कसूर (072-CR-1542) सम्बन्धी भएको फैसला ।
10. 2078-11-5 मिति २०७७ | १० | २० गते सर्वेाच्च अदालतबाट बहुविवाह मु्द्दामा भएको फैसला