• यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिममा) यहाँलाई हार्दिक स्वागत छ । यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सम्बन्धी कुनै सल्लाह सुझाव वा जिज्ञासा तथा गुनासो भएमा कार्यालयको फोन नं. ०७८-५२०२१०, मोबाईल नं. ९८४७२९०४८८ वा ईमेलः- dgao.nawalparasiwest@ag.gov.np अथवा dattorney@ymail.com मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ । धन्यवाद

परिचय

जिल्ला परिचयः

नेपालका सात प्रदेशहरु मध्ये ५ नं. प्रदेशको लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला हो । यो जिल्लाको पूर्वमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व), पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारत रहेको छ ।

कार्यालय अवस्थितीः-

जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका वडा नं. १२ स्थितमा अवस्थित रहेको छ ।

जनशक्तिः

जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा जिल्ला न्यायाधिवक्ता- १, सहायक जिल्ला न्यायाधिवक्ता- २, ना.सु.-२, कम्प्युटर अपरेटर- १, सहायक कम्प्युटर अपरेटर- १  हलुका सवारी चालक-१  र कार्यालय सहयोगी-२ जना गरी जम्मा १० जनाको दरवन्दी रहेको छ ।


समुदायमा सरकारी वकील कार्यक्रम श्रृखला-1 मिति २०७९/८/१६


समुदायमा सरकारी वकील कार्यक्रम श्रृखंला -५ (मिति २०७९।०३।२९ )


समुदायमा सरकारी वकील कार्यक्रम श्रृखंला -४ (मिति २०७९।०३।२३ )


अनुसन्धान अधिकारी र अभियोजनकर्ता विच छलफल श्रृखंला _४ ( मिति २०७९।०३।२२)


समन्वय समितिको वैठक (मिति २०७९।०३।२०)


कानूनका विद्यार्थीहरुसँग (२०७८/१२/२३)


कार्यालय तथा हिरासत निरीक्षण (२०७८/१२/१६)


समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ३…" (२०७८/१२/१२)


"ह्याप्पी होली - २०७८" (२०७८/१२/०४)


निरीक्षण तथा अनुगमन (२०७८/११/२७)


समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला २ (२०७८/११/२७)



अनुसन्धान अधिकारी र अभियोजनकर्ता विच छलफल श्रृंखला–३ (२०७८/११/०८)



जिल्ला समन्वय समितिको वैठक सम्पन्न (२०७८/१०/२१)


महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको अवसरमा यस कार्यालयको २०७८ सालको पुरस्कार प्रदान ।(२०७८/०९/०८)



समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम सम्पन्न ( २०७८/०८/२४)


समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम सम्पन्न


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

कृष्ण चन्द पाण्डे

सहायक जिल्ला न्यायाधिवक्ता (गुनासो सुन्ने अधिकारी)

सुनिल लामिछाने

सहायक जिल्ला न्यायाधिवक्ता

काशीराम लोध

नायब सुब्बा

बासुदेव घर्ती

नायब सुब्बा

सुरेश प्रसाद यादव

सुचना प्रविधि (कम्प्युटर अपरेटर)

मनोज कुमार गुरौ

सूचना प्रविधी (स.कम्प्युटर अपरेटर)

अंकित वली

कार्यालय सहयोगी

विर बहादुर राना मगर

कार्यालय सहयोगी

धन बहादुर थापा मगर (९८४०४८६११५)

हलुका सवारी चालक

अग्‍निराज काफ्ले ९८५७०४७०२७

कार्यालय सहयोगी

नेत्र नारायण चौधरी ९८४७२९९०५१