जिल्ला सरकारी वकील कार्यालय
नवलपरासी बर्दघाट सुस्ता पश्चिम
नागरिक वडापत्र
सि.नं. |
प्रदान गरिने सेवा/काम |
आवश्यक पर्ने कागजात |
जिम्मेवार कर्मचारी |
सम्पन्न गर्न लाग्ने समय |
अनुगमन गर्ने अधिकारी |
१. |
अभियुक्तको बयान |
सम्बन्धित मुद्दाको मिसिल र पक्राउ परेका प्रतिवादी |
जि.न्या.व./स.जि.न्या.व. |
उपस्थित गराईएको दिन |
जिल्ला न्यायाधिवक्ता |
२. |
मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने |
अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवदेन सहितको सक्कल मिसिल |
जि.न्या.व./स.जि.न्या.व. |
मिसिल प्राप्त भएको मितिले कम्तिमा ३ दिन |
जिल्ला न्यायाधिवक्ता |
३. |
अभियोग पत्र दायर गर्ने |
अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवदेन सहितको सक्कल मिसिल |
जि.न्या.व./स.जि.न्या.व. |
मुद्दा चल्ने निर्णय भएको दिन |
जिल्ला न्यायाधिवक्ता |
४. |
अन्तरकालीन आदेश उपर निवेदन |
सम्बन्धित अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपी सहितको मिसिल |
जि.न्या.व./स.जि.न्या.व. |
सम्बन्धित आदेशको सुचना प्राप्त भएको मितिले १० दिन |
जिल्ला न्यायाधिवक्ता |
५. |
वकपत्र गराउने |
जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित डिभिजन वन कार्यालयबाट परिचय खुल्ने विवरण सहितको साक्षी उपस्थित गराईएको पत्र |
जि.न्या.व./स.जि.न्या.व. |
यथासम्भव अदालतमा उपस्थित गराउने |
जिल्ला न्यायाधिवक्ता |
६. |
जिल्ला स्थित सरकारी निकायलाई कानुनी राय प्रदान गर्ने |
नीतिगत निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले दस्तखत गरी राय माग गरिएको पत्र सहितको सम्बन्धित फाईल |
जि.न्या.व./स.जि.न्या.व. |
रीतपुर्वक फाईल प्राप्त भएको मितिले ३ दिन |
जिल्ला न्यायाधिवक्ता |
७. |
बहस/पैरवी गर्ने |
सम्बन्धित अदालतबाट पेशी तोकिएको पत्र र सम्बन्धित मिसिल |
जि.न्या.व./स.जि.न्या.व. |
पेशी तोकिएको दिन |
जिल्ला न्यायाधिवक्ता |
८.
|
पुनरावेदन गर्ने/नगर्ने |
फैसलाको प्रतिलिपी र सम्बन्धित मिसिल |
जि.न्या.व./स.जि.न्या.व. |
सुचना प्राप्त भएको मितिले १० दिन |
जिल्ला न्यायाधिवक्ता |
९. |
पुनरावेदन सम्बन्धमा जानकारी |
सम्बन्धित मुद्दाका पक्षको दस्तखत सहितको निवेदन |
जि.न्या.व./स.जि.न्या.व. |
यथासम्भव शिघ्र |
जिल्ला न्यायाधिवक्ता |
पुनश्चः- यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै दस्तुर एवं शुल्क लाग्दैन ।
उल्लेखीत सेवाहरु प्रवाह गर्ने क्रममा कुनै जिज्ञासा वा समस्या आएमा यस कार्यालयका कार्यालय प्रमुख, सहायक जिल्ला न्यायाधिवक्ता तथा कार्यरत कर्मचारीहरुसँग सल्लाह लिन सक्नुहुनेछ ।