नागरिक वडापत्र

जिल्ला सरकारी वकील कार्यालय

नवलपरासी बर्दघाट सुस्ता पश्चिम

नागरिक वडापत्र

सि.नं.

प्रदान गरिने सेवा/काम

आवश्यक पर्ने

 कागजात

जिम्मेवार कर्मचारी

सम्पन्न गर्न लाग्ने समय

अनुगमन गर्ने अधिकारी

१.

अभियुक्तको बयान

सम्बन्धित मुद्दाको मिसिल र पक्राउ परेका प्रतिवादी

जि.न्या.व./स.जि.न्या.व.

उपस्थित गराईएको दिन

जिल्ला न्यायाधिवक्ता

२.

मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने

अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवदेन सहितको सक्कल मिसिल

जि.न्या.व./स.जि.न्या.व.

मिसिल प्राप्त भएको मितिले कम्तिमा ३ दिन

जिल्ला न्यायाधिवक्ता

३.

अभियोग पत्र दायर गर्ने

अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवदेन सहितको सक्कल मिसिल

जि.न्या.व./स.जि.न्या.व.

मुद्दा चल्ने निर्णय भएको दिन

जिल्ला न्यायाधिवक्ता

४.

अन्तरकालीन आदेश उपर निवेदन

सम्बन्धित अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपी सहितको मिसिल

जि.न्या.व./स.जि.न्या.व.

सम्बन्धित आदेशको सुचना प्राप्त भएको मितिले १० दिन

जिल्ला न्यायाधिवक्ता

५.

वकपत्र गराउने

जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित डिभिजन वन कार्यालयबाट परिचय खुल्ने विवरण सहितको साक्षी उपस्थित गराईएको पत्र

जि.न्या.व./स.जि.न्या.व.

यथासम्भव अदालतमा उपस्थित गराउने

जिल्ला न्यायाधिवक्ता

६.

जिल्ला स्थित सरकारी निकायलाई कानुनी राय प्रदान गर्ने

नीतिगत निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले दस्तखत गरी राय माग गरिएको पत्र सहितको सम्बन्धित फाईल

जि.न्या.व./स.जि.न्या.व.

रीतपुर्वक फाईल प्राप्त भएको मितिले ३ दिन

जिल्ला न्यायाधिवक्ता

७.

बहस/पैरवी गर्ने

सम्बन्धित अदालतबाट पेशी तोकिएको पत्र र सम्बन्धित मिसिल

जि.न्या.व./स.जि.न्या.व.

पेशी तोकिएको दिन

जिल्ला न्यायाधिवक्ता

८.

 

 

पुनरावेदन गर्ने/नगर्ने

फैसलाको प्रतिलिपी र सम्बन्धित मिसिल

जि.न्या.व./स.जि.न्या.व.

सुचना प्राप्त भएको मितिले १० दिन

जिल्ला न्यायाधिवक्ता

९.

पुनरावेदन सम्बन्धमा जानकारी

सम्बन्धित मुद्दाका पक्षको दस्तखत सहितको निवेदन

जि.न्या.व./स.जि.न्या.व.

यथासम्भव शिघ्र

जिल्ला न्यायाधिवक्ता

 

          पुनश्चः- यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै दस्तुर एवं शुल्क लाग्दैन ।

 

उल्लेखीत सेवाहरु प्रवाह गर्ने क्रममा कुनै जिज्ञासा वा समस्या आएमा यस कार्यालयका कार्यालय प्रमुख, सहायक जिल्ला न्यायाधिवक्ता तथा कार्यरत कर्मचारीहरुसँग सल्लाह लिन सक्नुहुनेछ ।