कार्यालय तथा हिरासत निरीक्षण (२०७८/१२/१६)

samachar

2078-12-18

महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूको विशेष उपस्थिती र उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री मोहनसागर वस्याल तथा महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री रोशी भण्डारीज्यूको उपस्थितीमा मिति २०७८।१२।१६ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (व.सु.प.) को मुद्दा‚ प्रशासन‚ जिन्सी लगायत कार्यालय तथा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटको हिरासत निरीक्षण कार्य सम्पन्न गरियो । यस अवसरमा उपस्थित नायव महान्यायाधिवक्ता‚ सहन्यायाधिवक्ता र सहायक न्यायाधिवक्ता लगायत जिल्ला प्रहरी कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यालय बर्दघाट परिवार प्रति समेत विशेष आभार प्रकट गर्दै हृदयदेखिनै धन्यवाद ज्ञापन गरीयो।


संलग्न जोडिएका विवरणहरु

download