अनुसन्धान अधिकारी र अभियोजनकर्ता विच छलफल श्रृखंला _४ ( मिति २०७९।०३।२२)

samachar

2079-3-24

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०७८/०७९ को लागी यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (व.सु.प.) ले तयार गरेको वार्षिक कार्ययोजनानुरुप अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ता विच छलफल गर्ने श्रंखला अन्तर्गत यस आर्थिक वर्षको लागि अन्तिम वैठक छलफल श्रृंखला मिति २०७९ असार २२ गते बुधवारका दिन कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा सहायक जिल्ला न्यायाधिवक्ताहरु उमाकुमारी के.सी‚‚रमेश पोख्रेल अनुसन्धान अधिकारीहरु प्र.नि. धर्मराज खत्री (जिल्ला प्रहरी कार्यालयनवलपरासीप्र.नि.नवराज के.सी. (ईलाका प्रहरी कार्यालय बेलाटारी र प्र.नि.विरेन्द्र के.सी. (ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी) तथा अनुसन्धान सहायक प्र.स.नि.डिल्लाराज ढकालप्र.स.ह. ईश्वर काफ्ले प्र.ह. महेन्द्र चौधरी र नेत्र भुजेल समेतका अधिकारीहरुको उपस्थित रहेको उक्त कार्यक्रममा नेपाल सरकार वादी हुने फौजदारी मुद्दाहरुमा पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउनको लागी अनुसन्धान अभियोजन र न्याय निरोपणको क्रममा आइपरेका समस्या एवंम चुनौतिहरुको पहिचान गरी निराकरणका उपायहरु विषयमा छलफल गरियो । उपस्थित सवैमा कार्यालय प्रमुखको हैसियतले धन्यवाद ज्ञापन गर्दै आगामी श्रंखलाको लागी अनुरोध गरिएको छ ।  महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०७८/०७९ को लागी यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (व.सु.प.) ले तयार गरेको वार्षिक कार्ययोजनानुरुप अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ता विच छलफल गर्ने श्रंखला अन्तर्गत यस आर्थिक वर्षको लागि अन्तिम वैठक छलफल श्रृंखला मिति २०७९ असार २२ गते बुधवारका दिन कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा सहायक जिल्ला न्यायाधिवक्ताहरु उमाकुमारी के.सी‚‚रमेश पोख्रेल अनुसन्धान अधिकारीहरु प्र.नि. धर्मराज खत्री (जिल्ला प्रहरी कार्यालयनवलपरासीप्र.नि.नवराज के.सी. (ईलाका प्रहरी कार्यालय बेलाटारी र प्र.नि.विरेन्द्र के.सी. (ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी) तथा अनुसन्धान सहायक प्र.स.नि.डिल्लाराज ढकालप्र.स.ह. ईश्वर काफ्ले प्र.ह. महेन्द्र चौधरी र नेत्र भुजेल समेतका अधिकारीहरुको उपस्थित रहेको उक्त कार्यक्रममा नेपाल सरकार वादी हुने फौजदारी मुद्दाहरुमा पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउनको लागी अनुसन्धान अभियोजन र न्याय निरोपणको क्रममा आइपरेका समस्या एवंम चुनौतिहरुको पहिचान गरी निराकरणका उपायहरु विषयमा छलफल गरियो । उपस्थित सवैमा कार्यालय प्रमुखको हैसियतले धन्यवाद ज्ञापन गरियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments