कानूनका विद्यार्थीहरुसँग (२०७८/१२/२३)

samachar

2078-12-24

 

"मुद्दाको अनुसन्धान‚ अभियोजन र अदालती प्रक्रियासम्वन्धी" व्यवहारिक अध्ययनको सिलसिलामा करिव एक महिना अगाडी श्री कालिका मानवज्ञान माध्यमिक विद्यालय‚ बुटवल–१ रुपन्देही र आज मिति २०७८।१२।२३ गतेका दिन श्री महाकवि देवकोटा नमूना माध्यमिक विद्यालय सुनवल‚ नवलपरासीका कानून संकायमा अध्ययनरत +१२ का विद्यार्थीहरु यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (व.सु.प.) मा आई मुद्दाको अभियोजन पक्रिया र सरकारवादी फौजदारी मुद्दामा सरकारी वकीलको भूमिकाका सम्वन्धी विषयमा प्रत्यक्ष अवलोकन तथा अन्तरक्रिया कार्य सम्पन्न गरियो । उपस्थित सवैमा उज्वल भविश्यको कामनासहित कार्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरियो । (२०७८/१२/२३)


संलग्न जोडिएका विवरणहरु

download