"ह्याप्पी होली - २०७८" (२०७८/१२/०४)

samachar

2078-12-6

"आयो होली, रमाऔ दिल खोली"

रङहरु जस्तै सबैको जिवन रङ्गिन बनोस भन्ने शुभकामनाकासाथ फागु पर्बको पावन अवसरमा यस कार्यालयमा कार्यरत कर्मचारीहरु विच रङ्ग साटासाट गरि सबैको सुख, शान्ती र समृद्धिको लागि समेत हार्दिक मङलमय शुभ-कामना व्यक्त गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments